मुक्तिनाथ भुसाल चैत्र ३ बुटवल
नेकपा एमाले भुमिकास्थान रुपन्देही सम्पर्क मन्च रुपन्देहिले आज प्रथम भेला बेलबासमा सम्पन्न गरेको छ । भेलामा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै एमाले केन्द्रिय सदस्य नजिर मियाले पार्टीको सहि निति र अनुसासनको प्रभाव बिश्वको नजर यतिबेला एमाले पार्टीमा भएको बताउनु भएको थियो ।
विशिष्ट अथिती तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले जनताले गरेको बिश्वासलाई आफुहरुले हरहालतमा इमान्दारिका साथ पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बिस्नु प्रसाद भुसालको सन्चालन अर्जुन गैरेको अध्यक्षता रघुपती चुदालिको स्बागत मनतब्य रहेको सो कार्यक्रममा कुलचन्द्र पान्डे, पिताम्बर भुसाल लगायतका नेताहरुले सुभकामना मनतब्य राख्नु भएको थियो ।
भेलाले अर्जुन गैरे संयोजक,प्रेम बन्जाडे सहसमयोजक, कृष्ण प्रसाद मरासिनी र राम प्रसाद श्रेष्ठ सहसचिब रहेको २१ सदस्यीय सम्पर्क मन्च गठन गरेको छ ।