संस्कृति मनोरंजन र स्वाभिमानको मूल मन्त्र ।
सूचना र संचारको बिकाशमा रेडियो सन्धिखर्क ।।
यहि मूल भावका साथ अर्घाखाँची मल्टीमीडिया प्रा.लि द्वारा संचालित संचारको दुनियामा बिल्कुलै फरक शैलीमा प्रस्तुत हुने लक्ष्यका साथ संचालनमा आएको सन्धिखर्क एफएम ८९.८ मेगाहर्जले २०७४ साल पौष १७ (January 1, 2018) गते बाट परिक्षण प्रसारण सुरु गरेको थियो । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्रसारण हुने सन्धिखर्क एफएम ८९.८ मेगाहर्जले २०७४ साल माघ १ गते बाट नियमित प्रसारण गरेको छ । आशा छ यहाँहरुको माया र साथ् पाउनेनै छौं। साथै रेडियोको टेलीफोन नं. ०७७-४२००३२ र ९८५७०६६३५८ मा सम्पर्क गरि प्रतिक्रिया दिनुहोला । यहाँहरुसंग कुनै प्रतिक्रिया, सुझाब, र सल्लाह छ भने हामीलाई फोन, इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। साथै हामीलाई इन्टरनेट मार्फत मोबाइल Apps को हाम्रो पात्रो ,Listen2MyRadio र http://www.sandhikharkafm.com बाट बिश्वको जुनसुकै ठाउँबाट सुन्न सक्नुहुन्छ ।
सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज परिवार सन्धिखर्क नगरपालिका २ अर्घाखाँची