Our Team

 

shyam

नाम: श्याम प्रसाद घिमिरे
पद: स्टेशन म्यानेजर
शैक्षिक योग्यता: स्नातकोत्तर तह
अनुभव: बिगत १० वर्ष देखि विभिन्न संचार माध्यममा प्रमुख भूमिका साथै विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय

 

 

नाम: कमल प्रसाद घिमिरे
पद: संरक्षक
शैक्षिक योग्यता: स्नातक तह
अनुभव: करिब ४१ वर्ष लामो शैक्षिक क्षेत्रमा मुख्य भूमिकामा रही काम गरेको साथै विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय

 

 

 

 

 

नामज्ञानेन्द्र बोहोरा
जन्म स्थान: भानु १, तनहु
पद: सल्लाहकार
शैक्षिक योग्यता: पीएचडी भौतिक शास्त्र, युनीभरसिटी अफ नर्थ टेक्सास, अमेरिका
अनुभव: संयोजक, नेपाल बिकाश अभियान तथा लामो समयदेखि विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरुमा
रही कार्यगरेको अनुभव साथै भौतिकशास्त्रको अनुसन्धानमा सक्रिय

1374189_663236497043238_1577505527_n

नाम: चिरन्जिबी घिमिरे
पद:  संस्थापक सल्लाहकार तथा व्यबस्थाक
शैक्षिक योग्यता: भौतिक शास्त्र, स्नातकोत्तर तह, युनीभरसिटी अफ साउथ डेकोटा , अमेरिका
सूचना प्रबिधि , स्नातकोत्तर तह, हुड कलेज , अमेरिका
अनुभव: प्रबक्ता , नेपाल बिकाश अभियान तथा लामो समयदेखि विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरुमा
रही कार्यगरेको अनुभव साथै भौतिकशास्त्र अनि सूचना प्रबिधिको अनुसन्धानमा सक्रिय

 

 

 

 

नामहरि घिमिरे
ठेगाना: बुटवल, बेल्बास 
पद: सल्लाहकार
अनुभव: लामो समयदेखि विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरुमा रही कार्यगरेको अनुभव साथै विभिन्न व्यापार ब्यबसायमा सक्रिय

 

 

 

 

 

नाम: सोभाखर भुसाल
ठेगाना: सन्धिखर्क -२ , मसाल बजार
पद: सल्लाहकार
अनुभव: लामो समयदेखि विभिन्न शैक्षिक तथा सामाजिक संस्थाहरुमा रही कार्यगरेको अनुभव साथै विभिन्न व्यापार ब्यबसायमा सक्रिय

 

 

 

 

 

नाम: कविराम खनाल
ठेगाना: भुमेकास्थान -२, ढाकाबाङ
पद: सल्लाहकार
अनुभव: लामो समयदेखि विभिन्न शैक्षिक, राजनैतिक, तथा सामाजिक संस्थाहरुमा सक्रिय साथै युवा ब्यबसायी

Advertisement