एपिएल क्रिकेट जारि

श्याम घिमिरे असोज १४ अर्घाखाँची:अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा सन्चालीत दोस्रो अर्घाखाँची प्रिमियर लिग एपिएल क्रिकेट खेल प्रतियोगिता अन्र्तरगत अाईतबार भएको पहिलो खेलमा नमस्ते अर्घाखाँचीले सुपर सुपालाई २९ रनले पराजीत गरेको छ । यो खेलमा म्यान अफ द म्याचमा दिनेश पुरि घोषित भएका छन । त्यस्तै आजै सम्पन्न एम्स स्टार र राेयल सन्धिखर्क बिच भएको दोस्रो खेलमा एम्स स्टार १ विकेले बिजय भएको हो । उक्त खेलको म्यान अफ द म्याच बाबुराम थापा घाेषित भएका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.