अखिल छैठौं अर्घाखाँचीले सांगठनिक अभियानलाइ तिब्रता दियो

सन्धिखर्क एफएम आश्विन २ अर्घाखाँची : आसन्न असौजको पहिलो हप्ता जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले सोमबार शिव मदन मा.वि.अड्गुरी र आदर्श मा.वि.खांचिकोटमा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

बिषय केन्द्रित प्रशिक्षण पछि सम्पन्न भएको संगठनको भेलाले भिमा पल्लीको अध्यक्षतामा ५१ सदस्यिय अखिल छैठौं शिव मदन मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः अन्जली थापा क्षेत्री,सिर्जना दर्लामी,सुजन बिष्ट र गरिसा थापा चयन हुनुभएको छ ।

यस्तै भेलाले बिनोद थापाको अध्यक्षतामा २९ सदस्यिय आदर्श मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्षमा विशाल रायमाझी,सचिव गिर बहादुर बस्नेत,अन्जली राजकोटी र अस्मिता गैरे निर्बा्चित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्दे छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.