भुमिकास्थानको खिल्जीमा १५ बर्षिय सुनिता थापाले गरिन आत्यहत्या:

Image may contain: 1 person, standing

२७ असार,लक्ष्मण घिमिरे ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका खिल्जी निवासी १५ बर्षिय सुनिता थापाले आत्यहत्या गरेकी छिन ।
डाँडापोखरी शान्ति मा वि कक्षा १० मा अध्यनरत रहेकी सुनिता थापाले आज बिहान झुन्डिएर आत्महत्या गरेकी हुन ।जिल्ला प्रहरी कार्यालयका अनुसार सुनिताका बुवा नभएको र आमा आज पेन्सन बुझ्न भारत तर्फ लाग्नुभएको छ ।

छिमेकिले पाँसो लगाएर छट्पटाईरहेको अवस्थामा देखेपछी तत्काल पाँसो काटेर अस्पताल ल्याएका थिए तर अस्पतालले मृत घोषणा गरेको छ ।  बाटोमै मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ ।अनुसन्धानका लागी प्रहरीको टोली त्यसतर्फ गएको छ ।आत्महत्या गर्ने सुनिताकी आमा आज भारत जाँदा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल  दिंदा आवेशमा आएर उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुको बुझार्इ रहेको छ ।

अनुसन्धान पछी यथार्थ र थपकुरा बाहिर आउने छ ।अर्घाखाँचीमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्यामा निरन्तर वृध्दिहुँदै गएको छ । केहि दिन अघि मात्र भुमिकास्थान नगरपालिकामा एक युवकले झुन्डिएर आत्महत्या गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.