अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमलाई कोरोना पुष्टि , कोरोनालाइ सहज नसोच्न गौतमको आग्रह

श्याम घिमिरे
कार्तिक २० अर्घाखाँची –

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ । गौतमले बुधवार सामाजिक सन्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । गौतमले दुई दिन देखि आफुलाई ज्वोरो आउने, टाउको दुख्ने, खानाको स्वाद र गन्ध पत्ता नहुने , पखाला लाग्ने, छाति भारी हुने जस्ता लक्षण देखा परेको हुदा कोभिड १९ को आरटि आरटि–पिसीआर चेक गर्दा पोजेटिभ देखिएको सामाजिक सन्जाल मार्फत बताउनु भएको हो ।

गौतमले विगत केहि समय देखि आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरु आइसोलेसनमा बस्न र कुनै लक्षण देखा परेमा चेक जाच गराउन अनुरोध गर्नुभएको छ । उहाँले अनावश्यक भिड भाड नगर्न, स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न र कोरोनालाइ सहज रुपमा नसोच्न सबैलाई सुझाब समेत दिनुभएको छ । हाल अर्घाखाँची अस्पतालमा ४ जना चिकित्सक सहित १२ जना स्वास्थ्यकर्मिहरु सकृय संक्रमित रहेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.