श्याम घिमिरे
असोज १ अर्घाखाँची–
TVS कम्पनिको मोटरसाईकलको शोरुम अर्घाखाँचीको सन्धिखर्कमा शुभारम्भ भएको छ । बिश्वकर्मा पुजाको अबसरपारीे सन्धिखर्क नगरपालीका २ चुत्राबेसी बाँगीखोला कचवय नजिकैे शोरुमको शुभारम्भ गरीएक हो । नेपालकोलागी आधिकारीक डिलर जगदम्बा मोटर्स, काठमाण्डौको डिलर रहेको, युनाइटेड मोटर्समा एक लाख देखी आठ लाख रुपैया सम्मका युवा,बृद्धबृद्धा,महिला लगायत सबै रेन्जका व्यक्ति चढ्नमिल्ने मोटरसाईकल र स्कुटी बिक्रिबितरण गरीने व्यवस्थापक मनोज पौडेलले बताए ।

शोरुमले ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत व्याजदरमा फाईनान्सको सुबिधा र नगदमा १० हजार छुट गर्ने जनाएको छ । यस्तै ५ बर्ष ईन्जीनको वारेन्टी,६ वटा फ्रि–सर्भिस ,१ बर्षको कर छुट ,हेलमेट,लेगगार्डको व्यवस्था कम्पनी आफैले गर्ने अर्का व्यवस्थापक सुरेश खत्रिले जानकारी दिए ।
डिजिटल प्रबिधिमा निर्मित मोटरसाईकलमा FI Engine, Beeutooth connect ,Gprs connect ,ABS break लगायत विभिन्न सुबिधाहरु रहेकोे शोरुमले जनाएको छ । शोरुमले आजैबाट बाईकरुहरु बिक्रिसमेत गर्न थालेको छ ।
