
असार २२ अर्घाखाँची–
नेपाल सरकारले लकडाउनको स्वरुप परिवर्तित गरेतापनि सार्बजनिक यातायात नखुलेकाले बिद्युत महशुल संकलन विनियमावली,२०७३ मा उल्लेखीत सम्पुर्ण ग्राहकहरुले गत २०७६ साल चैत्र महिना,२०७७ साल बैशाख ,जेष्ठ र आषाढ महिनाको बिल भुक्तानी, यही मिति २०७७ श्रावण महिनाको ७ गतेसम्म भुक्तानी गरेमा कुनैपनि जरिवाना नलाग्ने व्यहोरा सम्पूर्ण सेवाग्राही महानुभावहरुमा जानकारीको लागि अनुरोध गरिन्छ । साथै समयमै विद्युत महसुल भुक्तानी गरि जरिवानाबाट बच्न नेपाल बिद्युत प्राधिकरण बिनम्र अनुरोध समेत गर्दछ ।
अनुरोधक-
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र
