असार २० अर्घाखाँची –
राेटरि क्लव अफ अर्घाखाँचीकाे पाचाैँ स्थापना दिवस सुक्रवार सन्धिखर्कमा सम्पन्न भएकाे छ । स्थापना दिवसकाे अवसरमा अायाेजना गरिएकाे कार्यक्रममा चार्टर प्रेसिडेन्ड गाेपाल प्रसाद पन्थीले पदाधिकारि सहित सदस्यहरुकाे पदभार ग्रहण गराउनुभएकाे थियाे ।
राेटरि क्लव अर्घाखाँचीले २०२०/२१ का लागि प्रेसिडेन्ट हिराधर अाचार्य, सेक्रेटरि कृष्ण प्रसाद भुसाल, असिस्टेन्ट सेक्रेटरि शिवनाथ श्रेष्ठ, ट्रेजरर विष्णु प्रसाद अाचार्य, असिस्टेन्ट ट्रेजरर ठाकुर कुमार श्रेष्ठ लगायत रहेकाे नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
कार्यक्रमले अाजसम्मका कामकाे समीक्षा गर्नुका साथै भावी कार्यक्रमकाे विषयमा छलफल तथा भावी कार्यक्रमकाे विषयमा छलफल गरेकाे थियाे ।कार्यक्रममा पास्ट प्रेसिडेन्ट लिला गाैतम, हरिप्रसाद दमासे, ईलेक्ट प्रेसिडेन्ट काशिराम बस्याल, डाईरेक्टर मेम्वरसिप चुरामणि भट्टराई लगातयकाे उपस्थिति रहेकाे थियाे ।
राेटरि क्लव अफ अर्घाखाँचीका नवनियुक्त अध्यक्ष हिराधर अाचार्यकाे अध्यक्षता र सचिव कृष्ण प्रसाद भुसालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे पव्लिक ईमेज डाईरेक्टर हरि प्रसाद भुसालले जानकारी दिनुभएकाे छ ।