चैत १५, २०७६ शनिबार-काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि एक जना निको भइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । source:ujyaaloonline