सितगगां महोत्सवको तेस्रो दिन सम्झनाले सबैलाइ नचाइन

This image has an empty alt attribute; its file name is safe_image.php

अर्जुन बेल्बासे फागुन ३ सितगंगा –

कृषि पर्यटन उधोग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ सुरु भएको प्रथम सितगगां महोत्सबको आज तेस्रो दिन भव्य रुपमा सम्पन्न भएका छ । महोत्सवका तेस्रो दिन सात लाख वरावरको आर्थिक कारोवार ,र पाचँ हजार दर्शले महोत्सवको अवलोकन गरेको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन आज मुख्य आर्कर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने,लोक तथा आधुनिक गायक दिपक भण्डारी , लोक तथा दोहोरी गायक विक्रम राना ,मिसन भुसाल ,सारदा भुसाल लगायत स्थानिय कलाकारले सबै दर्शहरुलाइ नचाएका थिए । साथमा महोत्सवमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुती रहेको थियो त्यस्तै भोली फागुन ४गते ,राष्ट्रिय लोक तथा दोहोरी गायिका सान्ति श्री परियार लगायत स्थानिय कलाकार को साथमा महोत्सवमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ ।

Image may contain: 1 person, standing

महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवको आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा १२ जना प्रतिशप्रधाको मैदानमा होमएको आयोजकले जनकारी दिएको छ ।सुरु भएको आयोजकले जानकारी दिएको छ ।

Image may contain: 1 person

आइडको मैदानमा उत्रिएका १२ जना मध्ये आज दर्श बाट पाएको भोट र आजको प्रष्तुतिको को आधारमा भोली एक जना बाहिरीने मिडिया संयोजक सचिन बोहाराले जानकारी दिए ।डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । प्रथम शितगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरी रीजालको रहने आयोजकले जानकारी गराएको छ।

महोत्सव फागुन १ गते देखि लागेको मेला फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.