मानब बेचबिखन तथा ओसारपसार आरोपमा अर्घाखाँचीमा ३ जना पक्राउ

 

श्याम घिमिरे भाद्र ११ अर्घाखाँची
१६ वर्षीया किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा किशोरीलाई ललाइफकाई दार्जिलिङ् लगेको देखिएपछि तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत खिमबहादुर घमले बताउनुभयो । किशोरी बेचेको आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडानम्वर ४ बस्ने एलिसा घिमिरे, सितगंगा नगरपालिका वडानम्वर ३ खसर्का बस्ने शिसिर भनीने प्रकाश पौडेल र नवराज पौडेल पक्राउ परेका हुन । तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.