पाणीनि गाँउपालीकाले मदीरा बिक्रीबितरणमा कडाई गर्ने

सन्धिखर्क एफएम भाद्र ५ अर्घाखाँची

पाणिनि गाउपालिका प्रमुख अच्युत गौतमले अब गाँऊपालिका भित्र मदिरा बिक्री नियत्रणमा कडाई गरिने बताउनु भएको छ । मंगलबार खिदिम प्रहरी चौकी अर्घाखाँचीका नबआगन्तुक सही सत्यनारायण चौधरीको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख गौतमले उक्त कुरामा बताउनु भएको हो । कार्यक्रममा मनतब्य राख्दै प्रमुख गौतमले दर्ता बिना संचालीत मदिरा पसल बन्द गर्ने र निश्चित समयमा मात्र मदिरा बिक्रीबितरण लाई लागु गर्ने बताउनु भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.