साउनको अन्तिम सोमबार,यस्तो छ शिद्धेश्वर शिवालय मन्दिरको दृश्य

Image may contain: 5 people, outdoor
श्याम घिमिरे २८ साउन, अर्घाखाँची
आज साउन महिनाको अन्तिम सोमबार, हिन्दु महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्देछन् । पहिलो सोमबारदेखि सुरु भएको ब्रत विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजाआराधना गरी समापन गर्ने गर्दछन् । ब्रतको अन्तिम दिन महिलाहरु सहित पुरुषहरु समेत मन्दिरमा पुग्ने गर्दछन् । साउनको सोमबार व्रत गर्नाले श्रीमानको दीर्घायु हुने हिन्दू महिलाहरूको विश्वास रही आएको छ ।

Image may contain: 12 people, including Sharada Banjade, people standing and outdoor

त्यसैले पनि साउनको सोमबार महिलाहरूले हरियो रंगको बस्त्र, चुरा, पोते,मेहन्दी र हिन्दुधर्म अनुसारका बस्त्र लगाएर शिवको व्रत बस्ने गर्दछन् । साउन महिनाको आज अन्तिम सोमबार काठमाडौं लगायत देशै भरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको थियो ।

Image may contain: 2 people, including Tekraj Gaire, people standing and outdoor
यसैबिच सन्धिखर्क नगरपालीका वडानम्बर २ भक्तिटोलमा अबस्थीत श्री शिद्धेश्वर शिबालय मन्दिरमा पनि विहानै देखि दर्शालु भक्तजनहरुकोे भीड लागेको थियो । श्राबण महिना भर मन्दिरमा करीब बिश हजार दर्शालु भक्तजनहरुले मन्दिरको दर्शन गरेको मन्दिर ब्यबस्थापन समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: 5 people, people standing, outdoor and indoor

Image may contain: 10 people, including Ishwora Pokhrel, people standing and outdoor

Image may contain: 10 people, outdoor

Image may contain: 9 people, people standing and outdoor

Image may contain: 6 people, outdoor

Image may contain: 8 people

Image may contain: 3 people, outdoor

Image may contain: one or more people and outdoor

Image may contain: 2 people, including Rajkumar Shrestha, people standing and outdoor

Image may contain: 12 people, including Sharada Banjade, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.