सन्धिखर्क युथ क्लबको आयोजनामा खुल्ला दौड प्रतियोगीता सम्पन्न ।।

श्याम घिमिरे साउन १८ अर्घाखाँची
सन्धिखर्क युथ क्लब सन्धिखर्क नगरपालीका वडानम्बर १ अर्घाखाँचीको आयोजनामा आज जिल्लामा पहिलो पटक खुल्ला दौड प्रतियोगीता सम्पन्न भएको छ । दश जना सहभागी रहेको प्रतियोगीतामा राष्ट्रिय स्तरीय म्याराथुन धाबक रोहीत अधिकारी प्रथम,बल बहादुर थापा द्धतिय,अर्घाखाँची आबासीय माबिका सुरज भुसाल तृतिय,गणेश मुखिया चौथो,श्याम मुखिया पाँचौ र बिबेक मुखियाले छैठौं स्थान प्रात्त गरेका छन । पाँच किलोमिटर दौडमा प्रथम ,द्धतिय,तृतिय र शान्तोना स्थान प्रात्त गर्ने सहभागीहरुलाई क्रमशः नगद ५ हजार, २ हजार १ हजार प्रमाणपत्र र कप प्रदान गरीएको आयोजकले जनाएको छ । त्यस्तै शान्तोना स्थान प्राप्त गर्ने सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरीएको युथ क्लबले जानकारी दिएको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.