सन्धिखर्क एफएम ९ साउन अर्घाखाँची
नेपाल नाई सघ जिल्ला कार्यसमिति अर्घाखाँची को बैठक बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । नाई सघ का अध्यक्ष दिनेस ठाकुरको अध्यक्षता नेपाल ट्रेड युनियन काङ्ग्रेस अर्घाखाँचीका उपाध्यक्ष सुर्य प्रसाद भुसाल को प्रमुख अतिथ्यतामा बसेको बैठकले नया नाई पसल सन्चालन गर्दा कुनै पसलको २५ सय मिटर नजिक सन्चालन गर्न नदिने नया पसल सन्चालन गर्दा २५ सय रुपैयाँ नाई संघ मा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कार्यलय स्थापना गर्ने निर्यण गरेको छ ।