हिम जिसि लेकालि,अर्घाखाँची साउन ७
अर्घाखाँची जिल्ला को सदरमुका सन्धिखर्कमा ४० औ पुस्पलाल स्मृति दिबस मदन आश्रित भबन सन्धिखर्क मा सम्पन्न भएको छ । नेपाल कम्लिष्ट पाटि अर्घाखाँची को आयोजनामा सम्पन्न भएको कार्यक्रम मा राष्ट्रिय सभा सदस्य चन्द बहादुर खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम मा प्रदेस सदस्य रामजि प्रसाद घिमिरे नेकपाका नेता जिबनारायण कोईराला नेता छम कुमारि खनाल लगाएतले मन्तब्य राख्दै पुस्पलाल को योगदानको चर्चा गरेका थिए ।कार्यक्रम ठाकुर कुमार बिकको अध्यक्ष ता राम बहादुर चौहान को सन्चालनमा सम्पन्न भएको ह कार्यक्रममा नेता प्रेमनारायण गैरे युवराज बन्जाडे राजेन्द्रप्रसाद भुसाल लगाएतका दर्जनौं नेताहरु को सहभागिता रहेको थियो ।