भोलि बिहान १० देखि ५ सम्म सामूहिक सत्याग्रह हुने

साउन ५, २०७५ काठमाडौं : अनशनरत डा. गोविन्द केसीका समर्थकहरू आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सामूहिक सत्याग्रह गर्ने भएका छन्। समर्थकहरूले काठमाडौंको वसन्तपुरमा सत्याग्रह गर्ने भएका छन्। चिकित्सा शिक्षा विधेयको विरोध गर्दै डा. केसीले २२ दिनदेखि अनशन गरिरहेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.