डाक्टर केसीका समर्थक र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौं साउन ५, २०७५  – डाक्टर गोविन्द केसी र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

डाक्टर केसीका माग पूरा गराउन माग गर्दै उहाँका समर्थकले माइतघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका थिए । तर बानेश्वरमा समर्थकले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

झडपमा केही व्यक्ति घाइते भएका छन् । प्रहरीले अश्रुग्यास पनि हानेको छ । अहिले बानेश्वरको अवस्था तनाबग्रस्त रहेको छ ।

source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.