अति आवश्यक खानेपानी, सरसफाई र महिनाबारी स्वच्छताका ८ सुचकको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

घनश्याम पौडेल अर्घाखाँची १८ जेष्ठ

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ६ ठुलापोखरामा अति आवश्यक खानेपानी, सरसफाई र महिनाबारी स्वच्छताका ८ सुचकको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्टिय माध्यमिक विद्यालयका बालक्लब पदाधिकारी सहित ३० जना विद्यार्थीहरुका लागी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक शालीग्राम उपाध्याय, बालक्लबका संयोजक पशुराम पाण्डेले सरसफाईको बारेमा जानकारी गराउँनुभएको थियो । सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाइजर सञ्जय पाण्डे र सञ्जु केसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गर्दै आएको छ । सुआहाराले महिला स्वास्थ्य स्वंयमसेविका, ग्रामिण नमुना कृषक, १००० दिनका आमासँग प्रत्यक्ष काम गर्दै आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.