नेपाल स्वास्थ्यकर्मी संघ अर्घाखाँचीको अधिवेशन सम्पन्न -अध्यक्षमा गणेश पौडेल

सन्धिखर्क एफएम जेष्ठ१६ अर्घाखाँची

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश पौडेलको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ । अधिवेशनको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य लिला गौतम, ट्रेडयुनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई, यातायात मजदुर संघ पाँच नम्बर प्रदेश सदस्य आत्मसिंह घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विश्वदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.