नयाँ एफएमकोे पाँचौ वार्षिक उत्सव सम्पन्न

Image may contain: 4 people, including Lekali Him and Thakur Kumar BK, people standing

सन्धिखर्क एफएम जेष्ठ १४ अर्घाखाँची

नयाँ मिडिया प्रांलीद्धारा संचालित नयाँ एफ एम ८७.६ मेगाहर्जले आइतबार पाँचौ वर्ष पार गरी छैँठौँमा वर्षमा प्रवेस गरेको छ । पाँचौ वार्षिकोत्सवको अवसरमा अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थितिका विरामीहरुलाइ झुल बितरण गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयमा रहेका विद्यार्थिहरुको लागि झुल वितरण गरिएको हो ।

Image may contain: 7 people, people smiling, people standing and outdoor

२०७० जेठ १३ गतेबाट प्रशारण शुरु गरेको नयाँ एफ एमले हरेक वर्ष स्थापना दिवस मनाउने गरेको छ । त्यस्तै स्थापना दिवसको अवसरमा रेडियोले उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पाँच नं प्रदेश सदस्य शोभाखर पन्थीलाइ नगद पुरस्कार सहित उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

Image may contain: 5 people, including Lekali Him, people smiling, people sitting
कार्यक्रम सन्धिखर्क नगरपालीकाका उप प्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यता , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , निमित्त प्रहरी प्रमुख प्रदिप कुमार डिसी , नेपाल प्रत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब जिसी लेकाली , जिल्लामा रहेका सम्पूर्ण रेडियोका प्रमुख , जिल्लामा रहेका संचारकर्मि , निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयकी प्रअ कमला भुसाल लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा बोल्दै सनपा उप प्रमुख ठाकुर कुमार विकले एफएमले गरेको यो कार्य एकदमै प्रशंसा योग्य रहेको भन्दै शुकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम रेडियोका स्टेसन म्यानेजर हरी प्रसाद भुसालको अध्यक्षता , सहायक स्टेसन म्यानेजर माधव बेल्वासेको स्वागत मनतब्य र विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको थियो । नया एफएमलाई हाम्रो तर्फबाट पनि शुभकामना दिन चाहान्छौ ।

Image may contain: 4 people, including Thakur Kumar BK, people sitting

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.