जनप्रतिनिधी र स्थानीयलाई योजना तर्जुमा सम्बन्धी अभिमुखकीकरण

Image may contain: 1 person, sitting and indoor

श्याम घिमिरे,अर्घाखाँची जेठ ११

अर्घाखाँची एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा योजना तुर्जमा सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यसका चरण तथा प्राथमिकिकरणको तरिका लगायतका आधारभुत पक्षको बारेमा जानकारी गराइएको थियो ।

तालिममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, अर्घाखाँची शाखा अध्यक्ष हृदय कुमार भुसाल, संस्थाका सहजकर्ता ओम कार्की लगायतले योजना तर्जुमा प्रक्रिया तथा यसको बिधीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा छत्रदेब गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आथित्यता, उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ लगायतको बिशिष्ठ आथित्यता रहेको थियो ।

कार्यक्रममा वडाअध्यक्ष शोभाखर पाण्डेले गाउँपालिका र वडाकार्यलयले सञ्चालन गर्दै आएको योजना तुर्जमा प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम पारष्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालन तथा वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Image may contain: one or more people, people standing and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.