साहित्तिक भित्ते पत्रिका कुसुम दर्पणको चौथो लोकार्पण

बिष्णु खनाल जेष्ठ ११ अर्घाखाँची

सन्धिखर्क नगरपालिका वार्ड नं. ८ मा रहेको माउण्टेन ईङ्गिलस बोर्डिङ्ग स्कुलले साहित्तिक  भित्रे पत्रिका कुसुम दर्पणको सुक्रबार चौथो लोकार्पण गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन के.सी.को अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा स्कुलका प्रिन्सिपल बावुराम पौडेल, शिक्षक कमल प्रसाद भुसाल, शिक्षिका राधा के.सी.लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राम प्रसाद भुसाल, मधु कुवर, प्रमुख गैरे, सपना भुसाल, शान्ता केसी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक लुम बहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.