सन्धिखर्क नगरपालिका वार्ड नं. २ को आयोजनामा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

सन्धिखर्क एफएम,जेष्ठ ११अर्घाखाँची

सन्धिखर्क नगरपालिका वार्ड नं. २ को वडा कार्यलयको आयोजनामा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । १३ विद्यालयको सहभागिता रहेको प्रतियोगीतामा गौरीशंकर ईङ्गिलस बोर्डिङ्ग स्कुल प्रथम, ज्ञानप्रकाश माध्यमिक विद्यालय सल्लिकोट द्धितिय र अर्घाखाँची आवसिय माध्यमिक विद्यालय तृतिय भएका छन् ।

वार्ड २ का वडाध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बि.क. लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्रोत व्यक्ति युवराज भुसाल र शिक्षक बोमलाल खत्रीको संचालनमा सम्पन्न भएको हो । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने स्कुललाई नगद र प्रमाणपत्रले सम्मान गरिएको गौरीशंकर ईङ्गिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गणेश क्षेत्रीले जानाकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.