जनता आधारभुत बिद्यालयमा एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न

शालिक पोख्रेल,अर्घाखाँची जेष्ठ ११

विद्यार्थीहरुको सर्वा्िङ्गण बिकास लाई मध्यनजर गर्दै जनता आधारभुत बिद्यालय नेपालीचौर स.न.पा.८ किमडाँडाको आयोजनामा सुक्रबार एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको अतिरिक्त कृयाकलाप अन्तर्गत गरिएको प्रशिक्षण कार्यक्रममा ५० जना बिद्यालयका छात्र,छात्रा र उत्तिकै मात्रामा स्थानियको सहभागिता रहेको थियो ।

योगा प्रशिक्षण कार्यक्रममा पंतन्जली योगका जिल्ला संस्थापक अध्यक्ष तथा योगा प्रशिक्षक पिताम्बर बन्जाडेले विशेष सहजीकरण गर्दै प्रारम्भिक योगा बारे प्रशिक्षण दिनुभएको बिद्यालयका प्रधानध्यापक कमल प्रसाद गैरेले बताउनुभयो । प्रशिक्षण कार्यक्रम बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष शिबप्रसाद पोख्रेलको अध्यक्षता , प्रशिक्षक पिताम्बर बन्जाडेको प्रमुख आतिथ्यता, र शिक्षक सुशील पोख्रेलको संचालमा सम्पन्न भएको हो  ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.