कांग्रेस अर्घाखाँचीद्धारा १ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Image may contain: one or more people and indoor

सन्धिखर्क एफएम ९ जेष्ठ अर्घाखाँची

नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका पदाधिकारी माहासमिति सदस्य माहाधिबेसन प्रतिनिधि जिल्ला सदस्य जनबर्गिय सगठनका प्रमुख तथा प्रतिनिधि सुभेक्षुक संस्थाका प्रमुख साबिक ४२ गाबिस तथा हाल ६१ वार्डका सभापति हरु काङ्ग्रेस का नेताहरू को सहभागी ता रहेको थियो ।

नेपाली कांग्रेस अर्घाखाँची ले ७५दिने बृहत् प्रशिक्षण कार्यक्रम ६१ वटै वार्ड स्तरमा मा संचालन गर्दै छ । त्यसको पुर्ब सन्ध्या मा काङ्ग्रेस अर्घाखाँची ले प्रशिक्षण कार्यक्रम आयोजना गरेको काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान ले जानकारी दिनुभयो ।

Image may contain: 3 people, including शान्ता भण्डारी, people sitting

प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य युवानेता हरु धनराज गुरुङ बद्धि पान्डे काङ्ग्रेस नेता रेवति प्रसाद भुसाल पुर्ब पार्टि सभापतिहरू पिताम्बर सर्मा कमल प्रसाद भुसाल महिला नेतृ एबम सासद निर्मला क्षेत्री जिल्ला उपसभापति शान्ता भन्डारि क्षेत्र नम्बर १ का सभापति केसब राज कुवर क्षेत्र नम्बर २ का सभापति अच्युत गौतम लगाएतका नेताहरु को सहभागी ता रहेको थियो ।

Image may contain: 4 people, including Nirmala Chhetri, people sitting and indoor

कार्यक्रम बिष्नु प्रसाद खनाल मुस्कान को सभापतित्व र सचिब छबिलाल पौडेल को सन्चालन सम्पन्न भएको हो ।

Image may contain: one or more people and indoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.