घनश्याम पौडेल,अर्घाखाँची ६ जेष्ठ
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले परिक्षण कार्यक्रम गर्ने भएको छ । समसामयिक बिषयमा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्लाभरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला समिती, क्षेत्रिय समिति, नगर समिति, गाउँ पालिका समिती, गाउँ नगर वार्ड समिति, सबै तहमा निर्वा्िचत जनप्रतिनिधि, पार्टीको तर्फबाट उठेका सबै तहका उम्मेदवारहरु, पुर्ब पाटी पदाधिकारी तथा सदस्यहरु, भातृ संस्था, शुुभेक्छुक संस्था र अगुवा कार्यकर्ताहरु लाई पहिलो चरणमा पशिक्षण गर्ने जिल्ला सभापती विष्णु मुस्कानले जानकारी दिए ।
उनले २०७५ जेठ ९ गते जिल्ला समन्वय समितीको सभाहलमा विहान १० बजेदेखी ५ बजेसम्म पशिक्षण गर्ने गरी कार्यक्रम अगाडी बताएको जानकारी दिए । त्यस्तै कांग्रेसले द्रोसो चरणमा जिल्लाका सवै वडाहरुमा ७५ दिने अभियान लिएर प्रशिक्षण कार्यक्रम मार्फत कांग्रेस गाउँ नगर जाने मुस्कानलाई उदृत गर्दै प्रेस युनियनका जिल्ला सदस्य घनश्याम पौडेलले जानकारी दिएका छन् ।