पार्टी एकतापछि बालुवाटारमा झण्डै ७ सय जनालाई पार्टी

काठमाडौं, जेठ ३ – भर्खरै सम्पन्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।

अहिले बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक बसिरहेको छ । त्यस्तै प्रचण्ड निवास खुमलटारमा माओवादी सचिवालय बैठक बस्दैछ । त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बालुवाटारमा बस्नेछ । त्यसपछि निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ विधिवत रुपमा दर्ता हुनेछ । त्यसपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन हुनेछ ।

सबै प्रक्रिया सकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ७ सय जनाले खाना खाने गरी  क्याटरिङको व्यवस्था गरिएको छ । जसमा नयाँ पार्टीका ४४१ जना केन्द्रीय सदस्य तथा अन्य शुभचिन्तक रहने बताइएको छ । अहिले बालुवाटारमा कार्की क्याटरिङले पार्टीको लागि तयारी गरिरहेको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.