सबैको सहयोग अपरिहार्य -प्रनाउ कोइराला

श्याम घिमिरे,अर्घाखाँची १ जेष्ठ

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरुवाभई बुटबल दंगानियन्त्रण कार्यालयमा जानलाग्नु भएका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोईरालाले करीब १८ महिनाको अर्घाखाँची बसाई समग्ररुपमा राम्रो रहेको बताउनु भएको छ ।

बिदाई हुने क्रममा आज जिल्लामा रहेका कृयाशिल पत्रकारहरु संग भेटघाट गर्दे कोईराललले सबैको सहयोगले आफुले जिल्लामा शान्तीसुरक्षालाई कायम गर्न सफल भएको बताउनु भएको हो । साथै उहाले आफ्नो कार्यकालमा भएका सम्पुर्ण गतिबिधीहरुको बारेमा पत्रकारहरुलाई जानकारी समेत गराउनु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.