मृगौला रोग पिडित नरबहादुर सारुलाई सहयोग रकम हस्तान्तरण

Image may contain: 3 people, including Jhabilal Thapa, people standing and outdoor

श्याम घिमिरे अर्घाखाँची १ जेष्ठ

भुमिकास्थान ४ फलामखील्जी निबासी मृगौला रोग पिडित नरबहादुर सारुलाई एक कार्यक्रमको बिच आयरल्याण्डको कोर्कमा बस्ने नेपालीहरुले जम्मा गरेको नगद रु १ लाख १७ हजार १ सय २ रुपैया सहयोग रकम हस्तान्तरण गरीएको छ । रकम हस्तान्तरण कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापा र स्थानिय समाजसेबि सागर केसीको बिशेष उपस्थीतिमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.