प्यूठानमा बस दुर्घटना पाँचको मृत्यु २२ घाइते

बैशाख ३०, २०७५ प्यूठान : महेन्द्रनगरबाट नगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरीकार्यालय प्रमुख डीएसपी राजेन्द्र पोखरेलले  बताए।

मृतकमध्ये चालक कैलालिका बिरबहादुर थारुको पहिचान भइसकेको र एक मृतक महिला बसमा च्यापिएको हुँनाले त्यसलाई बसलाई काटेर बाहिर निकाल्ने काम भइरहेको समेत उनले जानकारी दिए।  घाइते मध्ये गम्भिर पांच जनालाई लुम्बिनी अस्पताल पठाइएको र अन्य १७ जनाको प्युठानको बिजुवार अस्पतालमा उपचार भइरहेको समेत उनले बताए।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.