नेपाल शिक्षक संघ अर्घाखाँची द्वारा स्थापना दिवसको अवसरमा फलफुल वितरण तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

Image may contain: 16 people, including Sharada Rayamajhi and Chetnarayan Belbase, people smiling, people standing, wedding and outdoor

श्याम घिमिरे, बैशाख ३०अर्घाखाँची

नेपाल शिक्षक संघ  जिल्ला कार्य समिति अर्घाखाँचीले आफ्नो २९ औ स्थापना दिवसको अवसर पारी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा रहेका विरामीहरुलाई आइतबार फलफुल बितरण तथा सदरमुकाम स्थित विद्यालयका उत्कृष्ट विद्यार्थिहरुलाई सम्मानका साथै शैक्षिक सामाग्री प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Image may contain: 8 people, including Chetnarayan Belbase, outdoor

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले नेपाल शिक्षक संघ शैक्षिक आन्दोलनको अग्रहरणिय सस्था रहकाले शैक्षिक क्षेत्रको विकासका लागि पनि नेतृत्व दायी भुमिका खल्दै सामुदायिक विद्यालयको शैक्षि गुणस्तर वृद्धिमा लागन आग्रह समेत गनुभएको थियो ।

Image may contain: 15 people, people sitting

कार्यक्रमका विशिष्ट अतिथी साहयक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, शिक्षा विकास समितिका उपसचिव लिल व. राउत, नेपाली कांग्रेसकी जिल्ला उपसभापती शान्ता भण्डारी, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख जगन्नाथ तिवारी, नेपाल ट्रेड युनियनका सचिव गणेशराज पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी लगायतले शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघले आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रम रचनात्मक भएकोमा प्रसंसा गर्दै आगामी दिनमा समय अनुसारको शैक्षिक क्षेत्रको विकासमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

Image may contain: 17 people, people standing and outdoor

कार्यक्रममा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरणका साथै जनज्योती मा.वि. की नविना जि.सी., भगवती मा.वि. संखेटारीकी अस्मीता भुसाल, युवा वर्षा जनता रविचित्र मा.वि.का सन्देस वाग्ले, गौरि संकर इङ्गीलिस बोडिङ स्कुलका दिनेस खनाल, अर्घाखाँची आवसिय वेलवाटिकाका बरुण रायमाझी, ग्रीन इङ्गीलिस बोडिङ स्कुलका धिरज पन्थी र मदरल्यान्ड इङ्गीलिस बोडिङ स्कुलका बिसाल पन्थी लाई उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री प्रदान गरिएको नेपाल शिक्षक संघकी प्रदेश प्रतिनिधि सारदा रायमाझी  बताउनुभयो  ।

Image may contain: 7 people, including Radha Ghimire Acharya and Bishnu Dhungana, people smiling, people standing

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षता, नेपाल शिक्षक संघ सन्धिखर्क नगर समितिका अध्यक्ष डिल्लि राज थापाको स्वागत मन्तव्य र नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

Image may contain: 11 people, including शान्ता भण्डारी and DrJagannath Tiwari, people standing, wedding and outdoor

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.