छिट्टै चीन जान्छुः प्रधानमन्त्री ओली

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे अाइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री अोलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.