अभिनन्दनको आलोचनाबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री  ओलीले नाम नतोकिकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादामा कमजोर र अनुपयुक्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,  ‘हामीले आफ्नो स्वाभिमान बचाउनुपर्छ । नेपालको भारतप्रति हम्रो स्पष्ट नीति छँदैछ ।’

उहाँले यसअघि ‘राष्ट्रिय हितको पक्षमा स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुधार गरियोस्’ भन्ने विज्ञहरुको छलफल अनुसार नै आफूले काम गरेको बताउनुभयो । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.