निबृत राष्ट्रसेबक समाज नेपाल छत्रदेब गाउँपालिकाको अधिबेशन सम्पन्न

सहयोगी बिसी, अर्घाखाँची २८ बैशाख

निबृत राष्ट्रसेबक समाज नेपाल छत्रदेब गाउँपालिकाको अधिबेशन बिहिबार सम्पन्न भएको छ । समाजका केन्द्रिय महासचिव बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले कृष्ण पंथिको अध्यक्षतामा ११ सदस्यीय छत्रदेब गाउँपालिका स्तरिय समितीको चयन गरेको छ ।

जसको उपाध्यक्षमा सफिता शाह ,सचिबमा मुकुन्द ज्ञवाली ,कोषाध्यक्षमा उमानाथ पाण्डे र सहसचिव सुमित्रा सेन रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शोभाखर न्यौपाने ,रबिलाल पंथी ,गोकर्ण राज भट्टराई ,छबिलाल खनाल रहनु भएको छ । अधिबेशनले आगामी जिल्ला अधिबेशनको निम्ति पालिका बाट चक्रपाणी खनाल र बुद्धि सापकोटा लाई जिल्ला प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।

अधिबेशनमा केन्द्रिय महासचिव बिष्णु प्रसाद बस्याल ,केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य र जिल्ला कोषाध्यक्ष बिष्णु प्रसाद भुसाल लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.