प्रगतिशील लेखक संघको अर्घाखाँची जिल्ला तदर्थ समिती गठन -संयोजकमा रायमाझी

श्याम घिमिरे ,अर्घाखाँची  १५ बैशाख

प्रगतिशील लेखक संघको अर्घाखाँची जिल्ला तदर्थ समिती गठन भएको छ । सनिबार सन्धिखर्कमा सम्पन्न भएको भेलाले बुद्धिबहादुर रायमाझीको संयोजकत्वमा १५ सदस्यीय समितिको गठन गरेको हो । जसको समितिको सचिवमा जेबी दर्लामी, कोषाध्यक्षमा बुद्धिराम गैरे रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा बिजुला रायमाझी, मन्जु घिमिरे, शोभासिंह ठकुरी, लिलामणी ढुङ्गाना, पिताम्बर भट्टराई, कुलचन्द्र मरासिनी, मनिराम पराजुली, राम बसु, पिताम्बर बन्जाडे, विष्णु बस्याल, कमल घिमिरे र हिमबहादुर जिसी लेकाली रहनुभएको छ । भेलाले यही वैशाख २२ गते प्रगतिशील लेखक संघको प्रादेशिक भेलामा अध्यक्षले उपस्थिती जनाउने साथै साहित्य र लेखन गतिविधिलाई गतिशील बनाउने समेत निर्णय गरेको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.