नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वयन समिती अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । 

अन्जना खनाल ,१ वैशाख २०७५
 नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीको जिल्ला समन्वयन समितिको बैठक सन्धिखर्क  सम्पन्न भएको छ  । पार्टी जिल्ला संयोजक गोकर्ण थापाको संयोजकत्वमा र सन्चालनमा बसेको बैठकले आगामी दिनमा संगठन बिस्तारमा जाने  नयाँ रणनीति सहित विभिन्न बिभाग बनाइ जिम्मेवारी समेत दिएको छ ।
महाधिवेशन आयोजक समिती सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा रहेको बैठकमा दलित शक्ति नेपाल केन्द्रिय अध्यक्ष खिम बहादुर बिकले द्वार लुम्बिनी संकल्प प्रतिबद्धता वाचन गरिएको थियो । पार्टी  भने ५नम्बर प्रदेश  प्रशिक्षण बिभाग प्रमुख मनिकर कार्की द्वार साङ्ठानिक रणनीति सैद्धान्तिक आधार ५ स को ब्याख्या संगै प्रशिक्षण रहेको थियो ।
बैठकमा पार्टी महाधिवेशन आयोजक समिति सदस्यहरु  छ्न्द पन्थी, कमल खनाल,टोपबहादुर बलाल,जिन्दक खडको आतिथ्यता रहेको बैठकमा जिल्ला सचिवालय सदस्यहरु मनिष सिह,पुस्करनाथ आचार्य,महेन्द्र सुनुवार,लिलावती पान्डे,पुर्ण श्रेष्ठ, भोजराज पौडेल ,सुरज बि क र जोमसोम सुनार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.