सन्धिखर्कमा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे  चैत्र १३ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्बर एक मा जग्गा धनी प्रमाण पुर्जा वितरण सोमबार सम्पन्न भएको छ । पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले एक समारोह बिच पुर्जा हस्तान्तरण गरी उदघाटन गरेका थिए ।

माओबादी जनयुद्धका समयमा नष्ट भएका करीब १५ सय जग्गा धनी पुर्जाहरुलाई विशेष नापी कार्यालय अर्घाखाँचीले वितरण गरेको हो ।



पुर्जा वितरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खडका, प्रदेश सभा सदस्यद्वय चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, समानुपातिक सांसद जालपा भुसाल निर्मला छेत्री सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक,बिशेष नापीकार्यालयका प्रमुख उमेश कुमार वडाअध्यक्ष युबराज बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.