सुआहारा द्वारा विउँपल वितरण

घनश्याम पौडेल,चैत्र १० अर्घाखाँची
महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २ र ३ बल्कोटमा सुनौला हजार दिन, महिला स्वास्थ्य स्वयमसेविक, ग्रामिण नमुना कृषक र गर्भवती गरी १८६ जना महिलालाई विउँपल वितरण गरिएको छ ।
छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, ३ का वडा अध्यक्ष तेजप्रसाद खनालले विउँपल वितरण गर्नुभएको हो । क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो । विउँपल वितरणमा सक्रिय सहभागीता रहेको लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाइजर सञ्जय पाण्डेले जानकारी दिनुभयो ।
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरीरहेको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.