रिर्पोर्टस क्वल प्रदेश ५ नम्बर प्रदेश समिति गठन

श्याम घिमिरे चैत्र २ बुटवल

नेपाल ५ नम्बर प्रदेश समिति गठन भएको छ । सुक्रबार बुटवलमा यस क्षेत्रका क्रियासील पत्रकारहरुको भेलाले रिर्पोर्टस क्वल नेपाल केन्द्रीय सदस्य समेत रहेका राम कुमार श्रेत्रीलाई प्रदेश प्रमुखमा चयन गरेको छ । भने उप प्रमुखमा प्रकाश खनाल रहेको ९ सदस्य कार्य समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा कपिल ज्ञवलाी, मिना ढकाल , कृष्ण खनाल , मोहन न्यौपाने, डि.आर सघार,तेजेन्द्र के.सी लगायत रहेका छन् । रिर्पोर्टस क्वल नेपाल केन्द्रीय कार्यलयको माघ २८ गतेको निणर्य अनुसार प्रदेश स्तरको समिति गठन गरिएको प्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.