माओवादी मालारानी गाउँपालीका वाड नम्वर ९ गोखुङ्गामा पार्टीको बैठक सम्पन्न

सन्धिखर्क एफएम फागुन ३० अर्घाखाँची

नेकपा माओवादी केन्द्र मालारानी गाउँपालीका वाड नम्वर ९ गोखुडगामा पार्टीको बैठक सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष मानबहादुर पाण्डेले पार्टीले खेल्नु पर्ने भुमिका र जनप्रतिनिधीको दायित्वबारे प्रकास पार्नुभएको थियो ।

योगेन्द्र खनालको अध्यक्षता महेन्दबाबु खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वाड अध्यक्ष फनबहादुर पुन लगाएतले मन्तव्य राख्नुभएको थियो । बैठकले पार्टी सदस्यता अभिलेकरण गर्ने विकास निर्माण र आगामी कार्यभारबारे विभिन्न निर्णय गरेको जनाईएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.