प्रधानमन्त्री भएकोमा पाकिस्तानले दियो ओली लाई बधाई।

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्‍ता डा. मोहम्मद फासलले विज्ञप्ति जारी गरी पाकिस्तानी सरकारका तर्फबाट ओलीलाई बधाई दिएका हुन् । संविधान जारी भएपछि सफल निर्वाचनपछि ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकोमा पाकिस्तानले बधाई दिएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.